एनआईसी एशिया बैंकले डिम्याट खातामा जम्मा गर्यो बोनस शेयर

एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गरेको बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६ ०७७ को कमाईबाट लगानीकर्तालाई १९ प्रतिशत बोनस शेयर बितरण गरेको थियो । उक्त बोनस शेयर माघ ४ गते आइतबार शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । बैंकको गत मंसिर २१ गते सम्पन्न साधारण…