नेपाल इन्भेष्टमेण्ट बैंकको १८.५ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित लाभांश लगायतका प्रस्ताव पारित गरेको छ । बैंकको २०७७ माघ ८ गते बिहीबार सम्पन्न ३४ औं वार्षिक साधारण सभाले १८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जसमध्ये १३ प्रतिशत बोनश शेयर तथा ५.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने जनाएको छ । साधारण…