एनआईसी एशिया बैंकको एक अर्ब ८४ करोडको बोनस पारित

एनआईसी एशिया बैंक (NICA) को २३ औं वार्षिक साधारणले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । मंसिर २१ गते आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस शेयर १ अर्ब ८४ करोड…