प्राइम बैंकको लाभांश पाउन पुस १९ गतेसम्म शेयरधनी कायम हुनुपर्ने

प्राइम कमर्सियल बैंकले प्रस्तावित लाभांश पारित लगायतका एजेण्डा पारित गर्न पुस २९ गते बुधबार साधारण सभा डाकेको छ । बैंकको पुस ६ गते बसेको संचालक समितिको बैठकले केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौमा बिहान ११ बजे तेह्रौ वार्षिक साधारण सभा डाकेको हो । कोरोना महामारीका कारण सभामा शेयरधनीहरुलाई भर्चुअल प्रविधि मार्फत सहभागी गराइने बैंकले छ । उक्त…