नारायणी डेभलपमेन्ट बैंकको ७९ महिनापछि नेप्सेमा शेयर कारोबार फुकुवा, बोनस पनि सूचीकरण

नारायणी डेभलपमेन्ट बैंक (NABBC) को ७९ महिनापछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबार फुकुवा भएको छ । बैंकको शेयर कारोबार २०७० चैतदेखि रोक्का रहेकोमा ७९ महिनापछि २०७७ मंसिरमा आएर खुला भएको हो । नेप्सेले कम्पनीको चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर समायोजनपछि प्रतिकित्ता २९० रुपैयाँमा ओपन रेञ्ज तोकेको छ । बैंकको २ लाख १८…