राष्ट्र बैंकले २५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको २७७ दिने निक्षेपमा लगानी गर्ने जनाएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा २० करोड रुपैयाँ, ‘ख’ वर्गका…