कुमारी बैंकले एकै पटक बिस्तार गर्यो ८ शाखा

कुमारी बैंकले काठमाण्डौं उपत्यकाभित्र तथा बाहिर गरेर एकै पटक ८ नयाँ शाखा बिस्तार गरेको छ । काठमाण्डौंस्थित खुसिबुँ, पानीपोखरी , मालिगाँउ, नरेफाँट, नयाँ पाटी, बाफल, मैतिदेवीमा शाखा बिस्तार गरेको हो । त्यसैगरी उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८ शाखा बिस्तार गरिएको बैंकले जनाएको छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा…