बन्दीपुर केबलकारमा नेपाल एसबिआई र एनएमबी बैंकले कर्जा लगानी गर्ने

तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजनाका लागि दुई बैंकले कर्जा लगानी गर्ने भएका छन् । दक्षिण एशियामै नमूना प्रविधिमा निर्माण हुन लागेको केबलकार परियोजनाका लागि नेपाल एसबिआई बैंक र एनएमबी बैंकले कर्जा लगानी गर्ने भएका हुन् । बन्दीपुर केबुलकार एण्ड टुरिज्म लिमिटेड र बैंकबीच कर्जा लगानी गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । बैंकिङ…