बैंक तथा वित्तीय संस्थाहरुको लाभांश स्वीकृत गर्ने नयाँ कार्यविधि लागू , यस्ता छन् व्यवस्था

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई साधारणसभाको लागि अनुमति दिन र लाभांश स्वीकृत गर्ने समबन्धमा नयाँ कार्यविधि जारी गरेको छ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७७ लागू गरेको हो । लाभांश स्वीकृति सम्बन्धमा…