साना तथा मझौला उद्योगको निर्देशित कर्जा पुर्याउन बैंकहरुलाई सकस, सात बैंकको आधा पनि पुगेन

वाणिज्य बैंकहरुले लघु, साना, घरेलु तथा मझौला उद्यममा कर्जा लगानी गर्नु पर्ने व्यवस्थाको पालना गर्न नसक्ने भएका छन् । चालु आर्थिक वर्षमा कुल कर्जाको ११ प्रतिशत हिस्सा यस्तो कर्जा हुनुपर्नेमा करिब आधा बैंकहरुले सो अनुसार कर्जा लगानी गर्न नसक्ने भएका हुन । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको असासम्ममा बैंकहरुले लघु, घरेलु, साना तथा मझौला उद्योगको…