राष्ट्र बैंकले सामाजिक सञ्जाल मार्फत हुने कारोबार छिट्टै व्यवस्थित गर्ने

नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल मार्फत हुने वित्तीय कारोबार औपचारिक माध्यमवाट गराउन उपयुक्त व्यवस्था गर्ने भएको छ । केन्द्रीय बैंकले सामाजिक सञ्जाल मार्फत ५ अर्ब रुपैयाँ भन्दा धेरै कारोबार अनौपचारिक माध्यमवाट हुने गरेकोमा त्यसलाइ औपचारिक माध्यममा ल्याउनका लागि आवश्यक व्यवस्था गर्ने भएको हो । सामाजिक सञ्जाल मार्फत हुने विज्ञापनलाई रोक्न नसकिने भन्दै नेपाल राष्ट्र बैंकका…