नेपाल बंगलादेश बैँकद्धारा अपाङ्गता भएका व्यक्तिलाई व्हीलचियर हस्तान्तरण

नेपाल बंगलादेश बैँकले १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई व्हीलचिय हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुद्धारा सिआईएल काठमाडौँको सहायतामा बनेका व्हीलचियरहरु वितरण गरेको हो। बैँकका नायब प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौँका महासचिव गणेश के. सी.को उपस्थितीमा धादिङ, पोखरा, काठमाडौँ, बर्दिया, धनुषा, धनकुटा र…