बैंकहरुलाई चुनौति दिँदै छिमेक लघुवित्त, ६ महिनाको नाफा ४८.१६ करोड

छिमेक लघुवित्त वित्तीय संस्था (CBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४८ करोड १६ लाख खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा छिमेकले ३९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा सुधार…