साना उद्योगीलाई सहज कर्जा प्रवाह गर्न बैंकहरुलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री युवराज खतिवडाले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई सरल र सहज रुपमा कर्जा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएका छन्। कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले बैंकहरुलाई ठूलो आकारका कर्जामा भन्दा साना आकारको कर्जामा लगानी बढाएर रोजागारी वृद्धि गर्दै व्यवसायीक वातारण बनाउने सरकारको लक्ष्यमा होस्टेमा हैसे गर्न आग्रह गरेका हुन्। कृषि विकास…