एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डको प्रतिइकाई खुद मूल्यमा सुधार

एनएमबि क्यापिटलले सञ्चालन गरेका दुई म्युचुअल फण्डहरुले प्रति इकाई खुद मूल्यमा सामान्य सुधार आएकोे छ । गत असारको तुलनामा साउनमा एनएमबि फिफ्टी को ७ पैसा तथा एनएमबि हाईब्रिड फण्ड एल –१ को प्रति इकाई मूल्य २ पैसाले बढेको छ । एनएमबि फिप्टी एनएमबि फिप्टी को साउन मसान्तमा प्रति इकाई खुद मूल्य १० रुपैयाँ ९७ पैसा…