सिटिजन्स बैंकद्वारा ‘स्क्यान एण्ड विथड्र’ सेवा सुरु

सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना महामारीबाट आक्रान्त बनेको अवस्थामा ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ स्क्यान एण्ड विथड्र सेवाको सुरुवात गरेको छ । स्क्यान एण्ड विथड्र मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने बैंकले जनाएको छ । बैंकले…