नेपाल राष्ट्र बैंकले कोरोना प्रभावितलाई निवेदन प्राप्त भएको ७ दिनभित्र कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०७६ संशोधन गर्दै समस्यामा परेर बैंक तथा वित्तीय संस्थामा कर्जाको निवेदन ७ दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा समेत सोको स्पष्ट कारण उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा…