एनसीसी बैंकको साधारण सभा आह्वान, लाभांश अनुमोदन र मर्जर/प्राप्ती विशेष प्रस्ताव

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले माघ १७ गते २२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे सभा बोलाएको हो। साधारण सभामा बैंक सञ्चालक समतिबाट गत आवको मुनाफाबाट प्रस्तावित चुक्ता पूँजीको १५ प्रतिशत बोनस (एक अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ) र बोनसको कर तिर्न…