नेपाल बङ्गलादेश बैंकले कमायो १ अर्ब २४ करोड नाफा, अन्य सूचक यस्ता

नेपाल बङ्गलादेश बैंक (NBB) ले गत आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब २४ करोड ४५ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा अघिल्लो आवको तुलनामा ३४ करोड ३३ लाख रुपैयाँले घटेको हो। लकडाउनका कारण कर्जा असुली हुन नसकेपछि बैंकको खराब कर्जा अनुपात १.१५ प्रतिशतले बढेर २.८९ प्रतिशत पुग्दा सम्भावित कर्जा…