सहुलियतपूर्ण कर्जा ९७ प्रतिशत कृषिमा, कूल ४४ अर्ब ५६ करोड प्रबाह

बैंकहरुले सहुलियतपूर्ण कर्जा अन्र्तगत हालसम्म करिब साढे ४४ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन । सो मध्ये ९७ प्रतिशत कर्जा कृषि क्षेत्रमा मात्र प्रबाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारले बेरोजगारलाइ स्वरोजगार बनाउने भनेर ब्याजदर सहुलियत दिइ कर्जा उपलब्ध गराउन सुरु गरेको एक वर्ष भन्दा वढी भएको छ । सो अवधीमा कर्जाका प्रकार…