कृषि विकास बैंकका शाखा प्रबन्धक र अधिकृतको मिलेमतोमा ३४ करोड हिनामिना

कृषि विकास बैंकका तत्कालिन शाखा अधिकृतको योजनामा झुठा विवरण बनाई फर्जी कारोबार गरेर बैंकलाई करिब ३४ करोड रुपैयाँ हानि पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बैंकको स्वयम्भु शाखाका तत्कालीन शाखा अधिकृत केदार प्रसाद गौतम तथा तत्कालिन शाखा प्रबन्धक भरत बहादुर बानियाँ सहित बैंक ठगीमा संलग्न ८…