श्रीराम सुगर मिल्समा १२ सय शेयरधनी, वीरगञ्ज चिनीसहित दुई बैंकको लगानी

श्रीराम सुगर मिल्स बन्द भएपछि उक्त कम्पनीका शेयरधनीको लगानी के हुने भन्ने अन्योलता बढेको छ । धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनी बन्द हुँदा करिब १२ सय शेयरधनीको झण्डै ३१ करोड रुपैयाँ फसेको हो । कम्पनीमा व्यवसायिक घरानादेखि संचालनमा रहेका दुई वाणिज्य बैंकको शेयर लगानी रहेको छ । सर्वसाधारणलाई शेयर बिक्री गरेर धितोपत्रको दोस्रो बजारमा सूचीकरण…