महालक्ष्मी विकास बैंकद्वारा कोरोना प्रभावित परिवारलाई राहत वितरण

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आर्थिक अभाव भोगरिहेको ५० घर परिवारहरुका लागि राहात प्याकेज वितरण गर्नका ५० हजार रुपैँया आर्थिक सहयोग प्रदान गरेको छ । सरकारले चैत्र ११ गतेदेखि देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुले आर्थिक अभाव भोगरिहेको सर्वसाधारणलाई आर्थिक सहयोग प्रदान गर्न उक्त रकम उपलब्ध गराइएको…