नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा ३० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम आगामी साउन १ गतेदेखि २०७७ पुस २९ गतेसम्म २४१ दिन मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ। राष्ट बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त…