मर्जरमा संलग्न वित्तीय संस्थाको शेयर कारोबारमा कडाइ, गाभिनेको हकमा खुकुलो

नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा संलग्न बैंक तथा वित्तीय संस्थाको शेयर कारोबार सम्बन्धी व्यवस्थामा केही कडाइ गरेको छ । राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा संलग्न बैंक तथा वित्तीय संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव, व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिलाई पदमा रहँदा तथा पदबाट अवकाश भएको १ वर्षसम्म शेयर कारोबार गर्न…