प्रभु बैंकको १ अर्बको ऋणपत्र आउने

प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट उक्त रकमको ऋणपत्र जारी गर्न अनुमति पाएको छ।बैंकले एक हजार रुपैयाँ अंकित दरको एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डबाट अनुमति पाएको हो। बैंकले कुल १ अर्ब रुपैयाँ मध्ये ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ…