एनआईसी एशिया बैंकका ऋणीहरूलाई ब्याज तथा नवीकरण शुल्कमा विशेष छुट

एनआईसी एशिया बैंक (NICA) ले ऋणीहरूलाई ब्याज तथा नवीकरण शुल्कमा विशेष छुट दिने भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको २ प्रतिशत ब्याज छुटको अलावा बैंकले साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरमा कम गरी ९.९९ प्रतिशत कायम गर्ने जनाएको छ । कोरोना महामारीबाट यस बैंकका ऋणीहरूलाई परेको…