व्यवसाय विस्तार गर्दा पनि माछापुच्छ्रे बैंकको नाफामा गिरावट

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ५.९६ प्रतिशत कम हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको थियो। बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १८ करोड ८२ लाख…