गभर्नर भन्छन् : ‘बैंकहरुलाई फोर्स मर्जरमा जान जुनसुकै बेला निर्देशन आउन सक्छ’

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई फोर्स मर्जरमा जान राष्ट्र बैंकले जुनसुकै बेला निर्देशन दिन सक्ने भन्दै त्यसका लागि तयारी अवस्थामा रहन ध्यानकर्षण गराएका छन् । मिडिया इन्टरनेशनलको ७ औं वार्षिकोत्सवको अवसरमा आयोजिक कार्यक्रममा गभर्नर नेपालले आफूले बैंक तथा वित्तीय संस्थालाई स्वेच्छिक मर्जरका लागि प्रेरित गर्दै आएकोमा अब भने फोर्स…