नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि आफ्ना शाखा कार्यालय खोल्न निर्देशन दिएको छ। राष्ट्र बैंकले कर संकलनका लागि शनिबार पनि बैंकहरुलाई शाखा खोल्न भनेको हो। करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैंक शाखा खोल्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको…