कर्मचारी सञ्चय कोषको आकार ३४ अर्बले बढ्यो, नाफा १९ करोड घट्यो

कर्मचारी सञ्चय कोषको आकार गत आर्थिक बर्षको अन्त्य अर्थात २०७६ असार मसान्त सम्ममा कुल ३ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा एघार प्रतिशत बढी हो। कोषले सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुबाट हालसम्म उक्त रकम संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा ३ खर्ब १२ अर्ब…