लकडाउनमा आलोपालो बैंक खुल्दा सेवाग्राहीको भीड

बेनीस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयमा बुधबार लागेको सेवाग्राहीको भीड । लकडाउन शुरु भएपछि म्याग्दीमा बैंक तथा वित्तीय संस्थाका शाखा आलोपालो गरेर हप्तामा एक दिन खुल्ने गरेका छन् । तस्बिरः सन्तोष गौतम/रासस