कोरोना भाइरस नियन्त्रण र रोक्थामका लागि सरकारले देशब्यापी लकडाउन घोषणा गरेको कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई कुमारी बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत देशको विभिन्न स्थानहरुमा सहयोग गर्दै आइरहेको छ । यसैक्रममा कुमारी बैंकको चन्द्रगढी शाखाले ुएकका लागि एकु अभियानका साथ झापा जिल्लामा क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको…