पुनरकर्जाको ब्याजदर ३ देखि ५ प्रतिशत हुने, तीन तहमा कर्जा वर्गिकरण

नेपाल राष्ट्र बैंकले पुनरकर्जालाई ब्यवस्थीत बनाउनका लागि नयाँ कर्यविधिको मस्यौदा तयार गरेको छ । केन्द्रीय बैंकले तयार गरेको पुनरकर्जा कार्यविधि २०७७ को मस्यौदा अनुसार पुनरकर्जाको प्रकार अनुसार ऋणीले ३ देखि ५ प्रतिशतसम्म ब्याजदर तिर्नु पर्ने व्यवस्था गरेको हो । कोरोना भाइरसको माहामारीले प्रभावीत नेपाली उद्योगी व्यवसायीहरुलाई राहत दिने उद्देश्यले ब्यवस्थीत रुपमा पुनरकर्जा प्रयोग गर्न कार्यविधि…