विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) ले विश्व नै आक्रान्त बनिरहेको छ । कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागी विश्वभरले अंगाल्दै आएको लकडाउन,कफ्यू जस्ता सावधानीले आर्थिक क्षेत्रहरु चलायमान हुन सकेको छैन । नेपालमा पनि कोभिड–१९ संक्रमण फैलन नदिन सरकारले चैत्र ११ गतेदेखी लगाएको लकडाउनले नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशमा ब्यापक असर परेको छ ।…