चालु आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा २७ वाणिज्य बैंकहरुको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक अर्ब ५ करोड ३३ लाख रुपैयाँले बढेको छ । बैंकहरुको नाफा २.३६ प्रतिशतले बढेको हो। चालु आवको नौ महिनाको अवधिमा २७ वाणिज्य बैंकहरुले ४५ अर्ब ६९ करोड ८८ लाख २७ हजार खुद नाफा गरेका…