सानिमा एनआरएन मुद्दती खाता संचालनमा, विदेशी मुद्रा जम्मा गर्न पाइने

सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि उच्चतम प्रतिफल दिने सानिमा एनआरएन मुद्दती खाता संचालनमा ल्याएको छ । यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्छन् । विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५%, पाउण्ड स्टर्लिङमा ३% र यूरोमा २% को उच्चतम व्याजदर प्राप्त गर्न सकिने…