राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटायो

नेपाल राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको हो । एटिएम ह्याक बारे अध्ययन गर्न गठित समितिले रकम झिक्न मिल्ने सीमा घटाउन सुझाब दिएकै दिन राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको हो। गत शुक्रबार र शनिबार गरी चिनियाँ ह्याकरले नक्कली भिसा कार्ड बनाई विभिन्न बैंकको एटीएम मार्फत् करोडौं रुपैयाँ लुटेका थिए ।…