लक्ष्मी बैंकको १११ औँ शाखा काठमाडौँको भैसेपाटिमा

लक्ष्मी बैंकले आफ्नोशाखा संजालविस्तार गर्ने क्रममा आफ्नो १११औँ शाखा काठमाडौँको भैसेपाटिमा संचालनमा ल्याएकोे छ। यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा, लकर सेवा प्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । यस नयाँशाखाको साथलक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १११शाखा, २ एक्सेन्शन काउन्टर…