विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट विश्वभरीमा ४३ हजार १२३ जनाको ज्यानको ज्यान गएको छ भने संक्रमित हुनेको संख्या ८ लाख ६८ हजार ९९७ जना पुगेको छ। २०५ देशमा यो रोग फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार साढे ३ बजेसम्ममा १ लाख ८२ हजार ५२१ निको भएर घर फर्किएका छन्।…