मिर्मिरे लघुवित्तको प्रतिशेयर आम्दानी ८७ प्रतिशतले बढ्यो, खुद नाफा दोब्बर

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा १०६.६९ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६ करोड १४ लाख खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यहि अवधिमा लघुवित्तले २ करोड ९७ लाख मात्र कमाएको थियो । कम्पनीको नाफा बढ्दा प्रतिशेयर आम्दानी ८६.९८ प्रतिशतले बढेर…