नेपाल राष्ट्र बैंकले मोवाइल तथा इन्टरनेट मार्फत गरिने कारोबारको सीमा खुकुलो गरेको छ । केन्द्रीय बैंकले आइतबार निर्देशन जारी गर्दै मोवाईल बैंकिङ मार्फत दैनिक एक लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने ब्यवस्था गरेको हो । विद्युतीय भुक्तानीको सीमा बढाउन राष्ट्र बैंक तयार यसभन्दा अघि ग्राहकले मोवाइल बैंकिङ मार्फत दैनिक ५० हजार…