मेरो माईक्रोफाइनान्सको खुद नाफामा ७७ प्रतिशतको सुधार

मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा खुद नाफा ७७.६१ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आवको असार मसान्तसम्म लघुवित्तले १६ करोड ७६ लाख २२ हजार खुद नाफा कमाएको छ । शतप्रतिशत हकप्रद र बोनसबाट १३० प्रतिशतले चुक्ता पूँजी बढाएको कम्पनीको चुक्ता पूँजी ६५ करोड ७८ लाख…