सात स्थानीय तहमा मात्रै वाणिज्य बैंक पुग्न बाँकी

हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा सञ्जाल विस्तार गर्ने सरकारी नीति सार्थक हुने बाटोमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार सरकारी नीति अनुसार चालु आर्थिक वर्षको ७ महिना अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भई बैंकिङ्ग पहुँच कायम भएको हो। अब ७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा विस्तार हुन…