एनआईसी एशिया बैंक(NICA) का ग्राहकले काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र रिसोर्टबीच छुट सम्बन्धमा भएको सम्झौता संगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र रिसोर्टका रुम डिभिजनका निर्देशक रोजिन सापकोटाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार…