यस्ता छन मर्जरमा जाने बैंकहरुलाई राष्ट्र बैंकले दिएका पाँच अफर

नेपाल राष्ट बैंकले बुधबार चालु आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. चिरञ्जीवि नेपालले मौद्रिक नीतिमा विग मर्जरमा जाने बैंकहरुलाई वम्पर सुविधा दिएका छन् । वाणिज्य बैंक एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रकृयामा संलग्न भएर ०७७ असार मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा पाउने सुविधा यस्ता छन्  १.कृषि,उर्जा र पर्यटन क्षेत्रमा…