दुई करोडसम्म कर्जा लिँदा करचुक्ताको प्रमाणपत्र नचाहिने व्यवस्था कार्यान्वयनमा

नेपाल राष्ट्र बैंकले २ करोड रुपैयाँ भन्दा बढी कर्जा दिँदा वा सोको नविकरण गर्दा पछिल्लो पटकको करचुक्ता प्रमाणपत्र लिएर मात्र ऋणीलाई थप ऋण दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत दुई करोड भन्दा कम कर्जा लिदा करचुक्ताको प्रमाणपत्र नचाहिने व्यवस्था गरेको थियो । जसलाई…