चालु आर्थिक वर्षको मौद्रिक नीति मंगलबार, सिसिडीमा सहुलियत

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७६/०७७ को मौद्रिक नीति मंगलबार सार्वजनिक गर्ने तयारी थालेको छ । सञ्चालक समितिमा छलफल सकिएपछि राष्ट्र बैंक अन्तिम रुप दिन जुटेको छ । राष्ट्र बैंक स्रोतका अनुसार सोमबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको भएपनि संचालक समितिमा छलफल नटुङिएकाले मंगलबार सार्वजनिक गरिने भएको हो । राष्ट्र बैंकले कर्जा तथा…