नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा पाँच फाइनान्स कम्पनीलाई ३ लाख ६५ हजार ३७० रुपैयाँ ३८ पैसा जरिवाना तिराएको छ। केन्द्रीय बैंकले दिएको निर्देशन अनुसार अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेपछि ती फाइनान्स कम्पनीहरुलाई केन्द्रीय बैंकले जरिवाना तथा हर्जना लगाएर कारबाही गरेको हो। राष्ट्र बैंकका अनुसार सेन्ट्रल फाइनान्स, मल्टिपपर्स फिनान्स, रिलायन्स फाइनान्स र…