मेरो माइक्रोफाइनान्स हकप्रद बाँडफाँड, दुई लाख ९ हजार कित्ता लिलामी हुने

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद बैशाख १७ गत बाँडफाँड भएको छ । उक्त हकप्रदमा संस्थापक र साधारण गरि दुई लाख ९ हजार ६४९ कित्ता शेयर अवितरित भएको छ । माइक्रोफाइनान्सले फागुन १९ गतेदेखि चैत २४ गतेसम्म एक बराबर एक अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद बिक्री खुला गरेकोमा ३० लाख ७९ हजार…